नियम
सञ्चित कोषको प्रयोग
नेपाल सरकारले सञ्चित कोषको प्रयोग सालबसाली रूपमा जारी हुने विनियोजन ऐन, पेश्की खर्च ऐन, पूरक ऐन, उधारो खर्च ऐन तथा अन्य प्रचलित कानून बमोजिम गर्नेछ ।